संसद भवनमा आन्दाेलनकारी छिरेपछि सिंहदरबारमा खैलाबैला
साेमबार दिउँसाे नयाँबानेश्वरस्थित संसद भवनमा लघुवित्तपीडितहरू छिरेर प्रदर्शन गरेकाे घटनाले सिंहदरबारमा हलचल ल्याएकाे छ । घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै सुरक्षा निकायका प्रमुख र…

