वरिष्ठ गायक तथा भजन शिरोमणी भक्तराज आचार्य अब हामीमाझ रहेनन् । संगीतकर्मी आचार्यको ललितपुरस्थित मेडिसीटी अस्पतालमा सोमवार साँझ निधन भएको छ ।
संगीतकार लक्ष्मण शेषले गायक तथा संगीतकार आचार्यको निधन भएको पुष्टि गरेका छन् ।