होमपेज > १४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ

बिज्ञापन
१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ
बिज्ञापन

१४ किलो सुन तस्करी प्रकरणमा काठमाडौंँका कलेज सञ्चालकजीवनकुमार गुरुङ पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् । 

कार्यकारी अध्यक्ष गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीले अनुसार गुरुङलाई भन्सार र राजस्व कार्यालयमा बुझाउने तयारी गरिरहेको छ

गत मंसिर २१ गते भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो । प्रहरी थुनामा राखिएको बताए । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रिएका थिए ।

यो पनि पढ्नुहोस्...

कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा