होमपेज > रास्वपा सचिवालयको बैठकः तत्काल आइपर्ने निर्णय गर्ने अधिकार रवि लामिछानेलाई

रास्वपा सचिवालयको बैठकः तत्काल आइपर्ने निर्णय गर्ने अधिकार रवि लामिछानेलाई

बिज्ञापन
रास्वपा सचिवालयको बैठकः तत्काल आइपर्ने निर्णय गर्ने अधिकार रवि लामिछानेलाई
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा तत्काल आइपर्ने निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।

अहिलेको सत्ता गठबन्धनमा तीब्र अविश्वास बढेसँगै आइतबार नयाँ गठबन्धनको तयारीमा एमाले र माओवादी केन्द्रले छलफल गरेका थिए । त्यसमा रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादव पनि सहभागी थिए ।

त्यसैको तयारीस्वरुप रास्वपाले लामिछानेलाई निर्णय गर्ने अधिकार दिएको हो । यसलाई गठबन्धन परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

यस्तै आजै एमाले र माओवादी केन्द्रले पनि पार्टीको पदाधिकारी बैठक राखेका छन् भने जसपाको पनि बैठक बस्दैछ । सम्भवतः आजै नयाँ गठबन्धन घोषणा हुने तयारीका बीच रास्वपाले लामिछानेलाई निर्णय गर्ने अधिकार दिएको हो ।

बैठकमा लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका बैठकमा सहभागी रास्वपाका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा