होमपेज > महासमिति बैठकबाट दुई पटक प्रधानमन्त्री , सांसदमा चारमात्र शपथग्रहण गर्ने विषय पारित

महासमिति बैठकबाट दुई पटक प्रधानमन्त्री , सांसदमा चारमात्र शपथग्रहण गर्ने विषय पारित

बिज्ञापन
महासमिति बैठकबाट दुई पटक प्रधानमन्त्री , सांसदमा चारमात्र शपथग्रहण गर्ने विषय पारित
बिज्ञापन

ललितपुर गोदावरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुई पटक भन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताएका छन् । उनले यो विषय महासमिति बैठकले पारित गरिसकेको पनि जानकारी दिए ।

जारी महासमितिबैठकको समापन अवसरमा बोल्दै उनले एक पटक राष्ट्रपति, तीन पटक मन्त्री तथा चार पटक सांसदमा शपथ लिने बताए ।

महामन्त्री शर्माले गठबन्धन मात्र महासमिति बैठकमा छलफल भएके भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थिती बारे पनि छलफल भएको जानकारी दिए ।

“सबैलाई स्पष्ट पारैं त्यो विषय बाहेक अन्य धेरै विषयमा छलफल भयो देशको स्थिती र परिस्थितीको विषमया छलफल भयो मन माझामाझ भयो । अहिले एक ढिक्का भएका छौं,” उनले भने ।

महासमिति बैठकले सुशासन र समुन्नतीको बाटोमा एक ढिक्का भएर छलफल गरेको र अबको १५ वर्षको बाटो कोरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा