होमपेज > यहाँका प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जसहित पारित गर्छ ढुक्क हुनुस् :देउवा

यहाँका प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जसहित पारित गर्छ ढुक्क हुनुस् :देउवा

बिज्ञापन
यहाँका प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जसहित पारित गर्छ ढुक्क हुनुस् :देउवा
बिज्ञापन

ललितपुर ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने बताएका छन्। महासमिति बैठकको समापन गर्दै देउवाले यस्तो बताएका हुन्।
उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन्। आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ।’
वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रुपमा सरकारलाई सुशासनलाई निरन्तर सुझाव दिइरहेको उनको भनाइ छ। ‘कांग्रेसलाई वैचारिक रुपमा अनुशासित उर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्व राखेको छ’ उनले भने। देउवाले ८ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा