होमपेज > युट्युबर शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याइयो 

युट्युबर शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याइयो 

बिज्ञापन
युट्युबर शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याइयो 
बिज्ञापन

भाइरल युट्युबर शर्मिला वाइबा पक्राउ परेकी छिन् । उनलाई बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गर्न सहयोग मागेपछि उनलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए । उनले भने, ‘हामीले पक्राउ गरी उनलाई काठमाडौं पठाएका छौँ ।’ 

प्रहरीका अनुसार कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । कुटपिट तथा अंगभगमा उनमाथि खतिवडाले उजुरी दिएका थिए । केही दिनअगाडि वाइबाले म्याकुरीकी श्रीमती सुन्निमा खालिङसँगको अन्तर्वार्ता युट्युबमा सार्वजनिक गरी म्याकुरी र खालिङबीचको झगडालाई बाहिर ल्याएकी थिइन् । त्यसपछि म्याकुरीले पत्रकार सम्मेलन गरी आफूमाथि वाइबाले कुटपिट गरेको सार्वजनिक गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा