जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। बुधबार बसेको…

