होमपेज > अभिनेत्री नन्दिता केसीले शनिबार विवाह गर्दै 

अभिनेत्री नन्दिता केसीले शनिबार विवाह गर्दै 

बिज्ञापन
अभिनेत्री नन्दिता केसीले शनिबार विवाह गर्दै 
बिज्ञापन

अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छन् । केही दिनअघि क्यानडामा यी दुईबीच इन्गेजमेन्ट भएको हो। यी दुईले आगामी शनिबार विवाह गर्ने जनाइएको छ ।

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहेको जनाइएको छ । सामाजिक संजालमा प्रेमीसँगको तस्वीर सेयर गर्दै आफूले उनको प्रेम स्वीकारेको उल्लेख गरेकी छन् ।

यी दुईबीच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् । आइतबार राती आफू सिंगल नरहेको उल्लेख गर्दै नन्दिताले फियोन्से कटवालसँगको फोटो सेयर गरेकी थिइन् ।

नन्दिता पनि लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि उनी यतिबेला काठमाडौंमा छिन् । ३४ फिल्ममा अभिनय गरेकी उनको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो ‘जंगबहादुरको कोट’ सात वर्षअघि रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा