होमपेज > जसपा पनि सरकारमा गयो, उपेन्द्र र नवलकिशोरले लिए शपथ 

जसपा पनि सरकारमा गयो, उपेन्द्र र नवलकिशोरले लिए शपथ 

बिज्ञापन
जसपा पनि सरकारमा गयो, उपेन्द्र र नवलकिशोरले लिए शपथ 
बिज्ञापन

जनता समाजवादी पार्टी प्रचण्ड सरकारमा सहभागी भएको छ । जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेका छन् । यस्तै नवल किशोर साह सुडीले वन मन्त्री बनेका छन् । 

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा केही समय अगाडि शपथ गराएका छन् । दुई जना मन्त्री थपिएसँगै प्रचण्ड मन्त्रिपरिषद् २२ सदस्यीय भएको ।

याे सरकारमा चार जना उपप्रधानमन्त्री रहेका छन् । र उपेन्द्र सबैभन्दा तल्लाे वरीयताका उपप्रधानमन्त्री बनेका छन् । एमालेका रघुिवर महासेठ, माओवादीका नारायणकाजी श्रेष्ठ, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र उपप्रधानमन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा