होमपेज > बालेनले टर्चर दिएकाे भन्दै कर्मचारीद्वारा कानुनी लडाइँकाे घाेषणा, काम माग्दा टिकटक चलाउ भनियाे

बालेनले टर्चर दिएकाे भन्दै कर्मचारीद्वारा कानुनी लडाइँकाे घाेषणा, काम माग्दा टिकटक चलाउ भनियाे

बिज्ञापन
बालेनले टर्चर दिएकाे भन्दै कर्मचारीद्वारा कानुनी लडाइँकाे घाेषणा, काम माग्दा टिकटक चलाउ भनियाे
बिज्ञापन

काठमाडाैं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत हरिमाया घिमिरे (सस्मिता)ले मेयर बालेन्द्र शाह बालेनविरुद्ध कानुनी र पेसागत लडाइँ लड्ने घाेषणा गरेकी छन् । 

मेयर शाहले अनावश्यक टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै उनले कानुनी र पेसागत लडाइँ सुरु भएकाे घाेषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । 

उनले बिनाकारण आफूलाई जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छन् । घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोक सेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीमा अनियमित ढंगले पैसा खर्च गरेको आराेप पनि लगाएकी छन् । 

उनले आफूलाई जिम्मेवारी अनुसारकाे काम दिन आग्रह गर्दा तलब खाएर टिकटक चलाएर बस्न भनिएकाे आराेप पनि लगाएकी छन् । आराेपबारे मेयर बालेनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएकाे छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा