नेपालले त्रिकोणात्मक टी–२० आई सीरीजअन्तर्गत आफ्नो तेस्रो खेलमा शुक्रवार नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।
पहिला ब्याटिङ गर्दै नेपालका खेलाडीहरुले उत्कृष्ट ब्याटिङ गरेर नामिबियालाई चुनौतीपूर्ण लक्ष्य दिएका हुन् ।