साम्बा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले अर्को रेकर्ड आफ्नो नाममा गरेकी छिन् । वाफ च्याम्पियनसिपअन्तर्गत गएराति लेबनानविरुद्ध गोल गर्दै साम्बाले महिलातर्फ दक्षिण…

